×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

भक्तपुरमा बनाइएका आइसोलेसन सेन्टर पुनः सञ्चालनमा

१९ बैशाख २०७८

१९ बैशाख, काठमाडौं । भक्तपुरमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि स्थानीय तहहरूले गत साल बनाएका आइसोलेसन केन्द्र पुनः सञ्चालनमा ल्याउन थालेका छन्।

जिल्लाको मध्यपुर थिमि, चाँगुनारायण र भक्तपुर नगरपालिकाले आइसोलेसन केन्द्रपुनः सञ्चालनमा ल्याइसकेका छन्। मध्यपुर थिमि नगरपालिकाले वडा नं. ९ बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा ७० शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ ।

Advertisement
Advertisement

त्यस्तै, १४ शय्याको एचडीयू समेत सञ्चालनमा ल्याएको छ। यसअघि कोरोनाको पहिलो लहरको महामारीका बेला नगरपालिकाले सोही स्थानमा ५० शय्याको आइसोलेसन केन्द्र सञ्चालन गरेको थियो ।

त्यसैगरी, चाँगुनारायण नगरपालिकाले नेपाल इञ्जिनियरिङ कलेजमा एक सय शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ। घरमा बस्न सक्ने वातावरण नभएका कोरोना संक्रमितहरूका लागि विशेष प्राथमिकताका साथ आइसोलेसन केन्द्र सञ्चालन गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।

Advertisement

यता भक्तपुर नगरपालिकाले पनि वडा नं. ९ ब्रम्हायणी स्थित आइसोलेसन केन्द्र पुनः सञ्चालनमा ल्याएको छ। नगरभित्र कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढे सँगै नगरबासीलाई आइसोलेसनमा राखी उपचार गर्न र कोरोना संक्रमण नियन्त्रणका लागि आइसोलेसन केन्द्र पुनः सञ्चालनमा ल्याएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए। नगरपालिकाले २५ शय्याको एचडीयू सञ्चालनमा ल्याएको छ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top