१९ बैशाख, काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता शङ्कर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख धर्मनाथ यादवले शङ्कर पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
वीरगन्जको क्यासिनोमा प्रदेशका उत्कृष्ट इन्स्पेक्टर नै जुवा खेल्न गएपछि..
अमेरिकी युद्धपोतमाथि ‘ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार’ के भयो क्षति ?
lUtima Aura सेप्टेम्बर ८ मा सार्वजनिक हुँदै, उच्चस्तरीय अडियो प्रविधि सुलभ मूल्यमा