×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वन निगममा ‘सिइओ’ नियुक्ति प्रक्रिया अन्तिम चरणमा

१९ बैशाख २०७८

१९ बैशाख, काठमाडौं । वन तथा वातावरण मन्त्रालयले ‘नेपाल वन निगम लमिटेड’मा लामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयले सो पदमा दरखास्त दिने उम्मेदवारह मध्येबाट मोरङका पंकजकुमार दास, काठमाडौँका अच्युतराज पहाडी र बझाङका रामेश्वर भट्टराईको नामावली छनोट सूची परेको सूचना यही वैशाख १८ गते सार्वजनिक गरेको हो ।

Advertisement
Advertisement

‘सर्टलिष्ट’ परेकाको वैशाख २६ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र २७ गते अन्तर्वार्ता गरिने परिक्षा तालिका मन्त्रालयले यस अघि नै प्रकाशन गरिसकेको मन्त्रालयका प्रवक्ता प्रकाश लम्सालले जानकारी दिए ।

यस अघि आवेदन परेकाहरूको वैशाख १५ र १६ गते व्यवसायिक कार्ययोजनाको अध्ययन मूल्याङ्कन कार्यक्रम गरी सूची प्रकाशन गरिएको थियो ।

मन्त्रालयले गत चैत ३ गते निगमको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिष्पर्धात्मक प्रतियोगताद्वारा पदपूर्ति गर्न १५ दिनको समयावधि तोकी सूचना प्रकाशित गरेको थियो ।

Advertisement

साथै यसअघि २०७६ साल भदौ १ गते मन्त्रालयद्वारा नै प्रकाशित वन निगमको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको विज्ञापन २०७७ साल चैत १ मन्त्रिस्तरीय निर्णयबाट रद्द गरिएको थियो ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top