×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

बागलुङका पत्रकारलाई लक्षित गरी १० वेडको आइसोलेशन

२१ बैशाख २०७८

२१ बैशाख, बागलुङ । कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएसंगै बागलुङका क्रियाशील पत्रकार संक्रमित भएमा सुरक्षित रूपमा राख्नको लागि आइसोलेशन वार्ड निर्माण गरिएको छ ।

जिल्लामा कोरोना कहरले च्याप्दै गए पछि पत्रकार महासंघ बागलुङ शाखाले आइसोलेसन बेड तयार गरेको हो । महासंघको सभाहलमा १० जनासम्म राख्न मिल्ने गरी आइसोलेसन बेड बनाइएको हो ।

Advertisement
Advertisement

संक्रमणको रिपोर्टिङ गर्नुपर्ने र जति बेला पनि अग्रपंक्तिमा खटिनु पर्ने भएकोले पत्रकार संक्रमण हुने खतरा बढेको भन्दै आइसोलेसन बनाइएको नेपाल पत्रकार महासंघका अध्यक्ष नरेश कंडेलले बताए ।

जिल्लामा क्रियाशील पत्रकारमा संक्रमण भएमा उक्त आइसोलेसनमा राखेर उपचार गरिने व्यवस्थापनका लागि आइसोलेसन तयार गरिएको महासंघले जनाएको छ ।

पत्रकारहरुले महासंघकै भवनमा बस्न पाएमा सुरक्षित हुने र आफ्नै घर जस्तो अनुभव हुने समेत संचारकर्मीको भनाइ छ ।

महासंघले पहिलो चरणमा १० वटा बेड राखेर पत्रकार बस्ने व्यवस्थापन गराएको छ । महासंघले बागलुङ नगर स्वास्थ्य शाखा र धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलको प्राविधिक सहयोगमा आइसोलेसन वार्ड बनाएको महासंघले जनाएको छ ।

Advertisement

स्वास्थ्य शाखाका प्रतिनिधिले अवलोकन गरेर अन्य सामाग्रीको लागि पनि पहल गर्न आग्रह गरेका थिए ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top