२२ बैशाख, काठमाडौं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले राजीनामा दिएका छन् ।
बुधबार उनले प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ।
उनी नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
बाढीको १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार
नेपालले भोटेकोशी बाढीको २० मिलियन क्षतिपूर्ति माग्यो
आज यी प्रदेशमा भारी वर्षा, वीपी राजमार्गमा आलोपालो