प्रहरीद्धारा आधा रोपनी जग्गामा फैलिएको गाँजा नष्ट

८ असार ७५, शुक्रबार
Share this
718shares

विराटनगर,असार ८
भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा प्रहरीले गाँजा फडानी गरेका छन्।

Advertisement

अस्थायी प्रहरी चौकी सुन्तलेका प्रहरीले षडानन्द नगरपालिका–५सुन्तलेमा रहेको लागुपदार्थ गाँजाका करिब पाँच सय बोट बिहिबार उखेलेर नष्ट गरेका हुन्।

उक्त स्थानमा करिब आधा रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रिएका गाँजाका बोटहरु थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top