×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

६ किलो सुन भित्र्याएका पाँच जनाविरुद्ध साढे दुई अर्ब रुपैयाँ बिगो मागसहित मुद्दा दायर

२४ बैशाख २०७८

२४ बैशाख, काठमाडौं । राजस्व छली गरेर ६ किलोभन्दा धेरै सुन नेपाल भित्र्याउने पाँच जनाविरुद्ध साढे दुई अर्ब रुपैयाँ बिगो मागसहित मुद्दा दायर भएको छ ।

हेटौँडा प्रहरीले जाँचको क्रममा रातमाटे चेकपोस्ट नजिकैबाट बसमा लुकाएर राखेको ६ किलो दुई सय ८९ ग्राम तीन सय ५० मिलिग्राम सुन बरामद गरेको थियो ।

Advertisement
Advertisement

यसै घटनामा भारतको कर्नाटकका अब्जुल मजिज अनेकल, कर्नाटककै रोशन पटेल, यश इम्पोर्ट एन्ड एक्सपोर्ट कन्सर्नका सञ्चालक राजेश गुरुङ, भैरव स्टोर्सका सञ्जिव श्रेष्ठ र काठमाण्डौका शंकर घिमिरेविरुद्ध राजस्व अनुसन्धान विभागले दुई अर्ब ५१ करोड ९० लाख रुपैयाँ बिगो र जेल सजायसहित मुद्दा दायर गरेको हो ।

Advertisement

अब्जुल मजिज अनेकल, रोशन पटेल र राजेश गुरुङलाई दुई अर्ब ४३ करोड, राजेश गुरुङलाई थप चार करोड ३० लाख, सञ्जीव श्रेष्ठलाई चार करोड ५६ लाख र शङ्कर घिमिरेलाई चार लाख २९ हजार रुपैयाँ बिगो माग गरिएको विभागले जनाएको छ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top