खोलामा डुबेर मृत्यु

८ असार ७५, शनिबार

ईलाम, असार ९

ईलाम माई नगरपालिका ३ को लोदिया खोलामा डुबेर ९ वर्र्षीय बालकको ज्यान गएको छ।

माई नगरपालिका ३ बगैचा बस्ने ज्ञानबहादुर दर्जीको छोरा प्रविण दर्जीको शुक्रबर दिउँसो खोलामा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको जानकारी प्राप्त भएको हो।

Advertisement

साथीहरुसंग खोलामा पौडी खेल्न गएका दर्र्जीको डुबेर मृत्यु भएको भन्ने प्रहरी चौकी दानबारीमा साँझ ५ बजे खबर प्राप्त भएको थियो।

यसबारे प्रहरीबाट थप अनुसन्धान कार्य भईरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top