×

NEPAL TIMES UPDATES

Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026

आन्ध्रप्रदेशको एक सरकारी अस्पतालमा अक्सिजन अभाव हुँदा ११ संक्रमितको मृत्यु

२८ बैशाख २०७८

२८ वैशाख, काठमाडौँ । भारतको आन्ध्र प्रदेशको एक सरकारी अस्पतालमा अक्सिजन अभावका कारण ११ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार चित्तूर जिल्लाको तिरुपतिस्थित एसभीआर रुइया अस्पतालमा सोमबार राति अक्सिजनको अभाव देखिएको हो ।

Advertisement
Advertisement

करिब पाँच मिनेट अक्सिजन आपूर्तिमा समस्या आउँदा आईसीयूमा उपचार गराइरहेका ११ बिरामीको मृत्यु भएको थियो ।

यद्यपि मृतकका आफन्तले भने अक्सिजन आपूर्ति पाँच मिनेट नभई आधा घण्टासम्म अवरुद्ध भएको आरोप लगाएका छन् ।

साथै अस्पतालमा रहेको बिरामीका आफन्तहरुले अक्सिजनको आपूर्ति रोकिँदा मृत्यु हुनेको संख्या पनि ११ भन्दा धेरै रहेको बताएका छन् ।

अस्पतालमा अक्सिजन आपूर्ति रोकिएसँगै केही बिरामीलाई अक्सिजन सिलिण्डरको सहयोगमा अक्सिजन दिइएको थियो तर सबै बिरामीका लागि अक्सिजन सिलिण्डर पु¥याउन सक्ने अवस्था भने थिएन । अक्सिजन आपूर्ति अवरुद्ध हुँदा अस्पतालमा १५० बिरामी भेन्टिलेटरमा थिए ।

Advertisement
Advertisement

अस्पतालका अधिकारीहरुको लापरबाहीको कारण यो अवस्था सिर्जना भएको डाक्टरहरुको आरोप छ ।

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top