नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई सुझाव दिँदै अमेरिकाले निकाल्यो ‘ट्राभल एड्भाइजरी’

२८ बैशाख ७८, बुधबार

२९ बैशाख, एजेन्सी । अमेरिकाले ’ट्राभल एड्भाइजरी’ निकाल्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ ।

कोभिड–१९ को सङ्क्रमण निकै जोखिमपूर्ण अवस्थामा रहेको भन्दै अमेरिकाले नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई सुझाव दिएको हो ।

अमेरिकी विदेश मन्त्रालयले नेपाललाई लेभल ’फोर’ मा राख्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको हो ।

Advertisement

नेपालमा रहेका आफ्ना नागरिकलाई चार्टड विमानको सहायतामा अमेरिका लैजाने प्रस्ताव गरिएको र यसबारेमा अहिलेसम्म नेपाल सरकारको तर्फबाट कुनै जवाफ नआएको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै सरकारले यसअघि नै सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध आउँदो जेठ १७ गतेसम्म लम्बिएको छ ।

Advertisement

भारतसँग हप्तामा दुई उडान भने यथावत् नै रहने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top