२९ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।
त्रिशूली ३ए सुरुङभित्र मानिसको आवाज सुनियो, उद्धारमा तीव्रता
प्रधानमन्त्री बालेन न्युयोर्क जाने, विश्वसँग क्षतिपूर्ति माग्ने
आज श्रीकृष्ण जन्माष्टमी, यस्तो छ कृष्ण–लीला