वैशाख महिनामा चट्याङ लागेर २१ जनाको ज्यान गयो, ८४ जना घाइते

२९ बैशाख ७८, बिहीबार

३० बैशाख, काठमाडौं । गएको एक महिनामा चट्याङ लागेर २१ जनाको ज्यान गएको छ ।

गएको वैशाख १ गतेदेखि वैशाख ३० (बिहान १० बजे) गते बिहीवारसम्ममा देशका विभिन्न भागमा चट्याङ लागेर २१ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यस्तै एक महिनाको अवधिमा ८४ जना घाइते भएका छन् भने एक करोड ४५ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।

Advertisement

त्यस्तै एक महिनाको अवधिमा आगलागीबाट सात जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । एक महिनामा आगलागीबाट दुई करोड ८५ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्राधिकरणले जनाएको छ ।

वैशाख महिनामा जनावरको आक्रमणबाट तीन जना र हावाहुरीबाट एक जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार वैशाख महिनामा भएका दुई सय ४० वटा विपद्का घटनामा ३२ जनाको ज्यान गएको छ ।

एक सय ३४ जना घाइते भएका छन् । घटनामा ३३ करोड ४६ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top