×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

इजरायलविरुद्ध सबै मुस्लिम देशहरूलाई एकतावद्ध हुन मोहम्मद महाथिरको आग्रह

१ जेष्ठ २०७८

१ जेष्ठ, एजेन्सी ।
मलेशियाका पूर्व प्रधानमन्त्री डा. मोहम्मद महाथिरले इजरायलविरुद्ध सबै मुस्लिम देशहरूलाई एकतावद्ध हुन आग्रह गरेका छन्।

अरब–इजरायल संघर्षको समाधान गर्न मुस्लिम देशले इजरायलमाथि संयुक्त कारबाही गर्नुपर्ने एवम् प्यालेस्टाइनीको हक सुरक्षित गर्न उनीहरूको संघर्षलाई समर्थन र सहयोग गर्नुपर्ने महाथिरले बताएका छन्।

Advertisement
Advertisement

अब मानवअधिकावादी र इस्लामिक मुलुकहरूले प्यालेस्टिनीहरूलाई समर्थन गर्न आवश्यक रहेको पनि महाथिरले उल्लेख गरेका छन्।

अरब विश्व र प्यालेस्टाइनीहरू एकसाथ बसेर इजरायलबारे ठोस रणनीति बनाउने मलाई विश्वास छ, मुस्लिम विश्वले वर्तमान अवस्था नियालिरहेको होला, इजरायलले प्यालेस्टाइनमा गरेको हमला मानवताविरोधी छ, प्यालेस्टाइनले नै इजरायललाई उकासिरहेको भन्ने धेरैलाई लाग्नसक्, महाथिरले भनेका छन्, तर, मस्जिदमा नमाज पढ्दै गरेका प्यालेस्टाइनीहरूमाथि इजरायलले आक्रमण गरेको छ, सत्य यही हो।

Advertisement

महाथिरले अब अरब मुलुकहरूलाई एक–आपसमा लड्नुको साटो प्यालेस्टाइनीहरूबारे सोच्न पनि आग्रह गरेका छन्।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top