संसद् सचिवालयमा कोरोनाविरुद्धको खोपको दुरुपयोग

२ जेठ ७८, आइतबार
Share this
698shares

२ जेठ, काठमाडौैं ।

Advertisement

संसद् सचिवालय नयाँ बानेश्वरमा कोरोनाविरुद्धको कोभिशिल्ड खोपको दुरुपयोग भएको पाइएको छ ।

संसद् सचिवालयमा गएको शुक्रवार (अस्ति) देखि सांसद, संसद्का कर्मचारी, मर्यादापालक र संसद् हेर्ने पत्रकारका लागि भनेर दोस्रो डोजको खोप लगाउन सुरु गरिएको थियो ।

Advertisement

तर खोप लगाउन सांसदले नै आफ्ना मान्छे लैजाँदा खोपको दुरुपयोग भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top