बाँकेमा थप पाँच संक्रमितको मृत्यु

३ जेठ ७८, सोमबार
Share this
725shares

३ जेठ, काठमाडौं ।

Advertisement

बाँकेमा कोरोना भाइरस संक्रमणबाट सोमबार थप पाँच जनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा दाङका तीन जना, बाँके र कैलालीका एक÷एकजना छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top