×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

मान्छेको ज्यान गइरहेको छ, सरकारलाई भने पैसा चाहिएको छः देउवा

४ जेष्ठ २०७८

४ जेष्ठ, काठमाडौं ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भ्याक्सिन नै महत्वपूर्ण रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्।

सोमवार नेपाली कांग्रेसले कोभिड १९ विरुद्धको अभियान अन्तर्गत बागमती प्रदेशका नेता तथा जनप्रतिनिधिसँग भर्चुअल छलफलमा देउवाले यस्तो बताएका हुन्।

Advertisement
Advertisement

अहिलेको अवस्थामा संकटकाल लगाउनुभन्दा भ्याक्सिनमा जोड दिनुपर्ने उनको भनाई थियो। संकटकालबाट केही हुनेवाला छैन। संकटकाल लगाएर ओलीलाई फाइदा होला तर जनतालाई भ्याक्सिन चाहिएको छ, देउवाले भने, एउटा हैन दुईटा भ्याक्सिन लगाएपछि खतरा कम हुन्छ भन्छन्।

कमिसनको कारण भ्याक्सिन रोकिएको विषयमा देउवाले आक्रोश व्यक्त गरे। भ्याक्सिनमा पनि पैसा खान खोजेको छ। भ्रष्टाचार गर्नुपर्‍या छ। मन्त्रीले भनिसकेको छ। स्वास्थ्यमन्त्रीले।

कोभिडको महामारीमा त्यहाँ पनि कमिसन ल्याउने। त्यसको खिलाफमा कांग्रेस लाग्छ।

उनले यसको विरुद्धमा सांसदमा कुरा उठाउनेसमेत बताए। मान्छेको ज्यान गइरहेको छ। सरकारलाई भने पैसा चाहिएको छ। भोलि हामी पार्लियामेन्टमा कुरा उठाउँछौ।

अहिले सरकारले केही नगरेको अवस्थामा कांग्रेसले गाउँगाउँमा सचेतना फैलाउनुपर्ने देउवाले बताए। उनले हाल बिरामीलाई पहिलो आवश्यकता अक्सिजन र भेन्टिलेटर भएको उल्लेख गर्दै यसमा सरकारले ध्यान दिने गरी पहल गर्ने बताए।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top