४ जेठ, काठमाडौं ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ ।
यस्तै देशभर थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
रवि लामिछाने भारत जाँदै, कैंची धाम र कामाख्या पुग्ने
एनपीएलको टिकट मूल्य निर्धारण, पाँच सयदेखि २ हजारसम्म