लमजुङको भुलभुले केन्द्रबिन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प

४ जेठ ७८, बुधबार

५ जेठ,काठमाडौं ।

लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहान पाँच बजेर ४२ मिनेटमा भूकम्पको धक्का महसुस भएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पको क्षतिबारेमा जानकारी आइसकेको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top