×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रातो मच्छिन्द्रनाथको मूर्ति बुङ्मती लगियो, यस वर्षको रथ जात्रा सम्पन्न

५ जेष्ठ २०७८

५जेठ, काठमाडौं ।

रातो मच्छिन्द्रनाथको मूर्तिलाई आज ललितपुरको बुङ्मती लगिएको छ । कडा सुरक्षा घेराकाबीच बुधावर दिउँसो २ बजेर ५० मिनेटमा मूर्तिलाई खटमा राखेर बुङ्गमती लगिएको हो ।

Advertisement

यसअघि बिहान ६ बजेर ४० मिनेटको साइतमा मच्छिन्द्रनाथको मूर्तिलाई रथमा ओराल्ने साइत रहेकोमा प्रतीकात्मक रूपमा रथ हल्लाइएको दैवज्ञ ज्योतिष कीर्तिकिरण जोशीले जानकारी दिए ।

विगतमा भोटो जात्राका दिन भोटो देखाएपछि मात्र मूर्तिलाई रथबाट ओरालेर बुङ्गमती लगिने गरिएकोमा यस वर्ष भोटो जात्रा नगरिकन रथबाट मूर्तिलाई निकालेर सोझै बुङ्गमतीतर्फ लगिएको हो ।

गै यस वर्षको मच्छिन्द्रनाथको जात्रा सकिएको छ । कोरोनाको जोखिमका कारण रातो मच्छिन्द्रनाथको रथ जात्रालाई छोट्टाउने सहमतिअनुसार जेठ १ गते रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिएको थियो ।

मच्छिन्द्रनाथलाई रथारोहण गरेको चौथो दिनमा रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पु¥याइने परम्परा भए पनि प्रतीकात्मक रूपमा तानिएको हो ।

Advertisement

ललितपुर महानगरभित्रका केही ठाउँमा गएको जेठ १ गतेदेखि जिल्ला प्रशासन कार्यालय ललितपुरले पाँच जनाभन्दा धेरै भेला हुन नपाउने गरी लगाएको निषेधाज्ञा आज राति १० बजे सकिँदैछ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top