×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

‘संसद् विघटन हुन सक्छ, दोष मलाई दिन पाइँदैन’

७ जेष्ठ २०७८

७ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार निर्माण गर्न नसके आफूलाई समर्थन गर्न आग्रह गरेका छन् ।

Advertisement
Advertisement

प्रधानमन्त्री ओलीले शुक्रवार आकस्मिक पत्रकार सम्मेलन गरी सके आफूविरुद्ध सरकार गठन गर्न चुनौती दिए । सहमति जुट्न नसके आफूलाई समर्थन गर्न उनले आग्रह गरे ।

ओलीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार आफूले पनि प्रधानमन्त्रीको दाबी गर्न सक्ने बताए । सर्वत्र असहयोगका कारण सरकारको नेतृत्व गर्न मन नलागेर विश्वासको मत लिने कामबाट हात उठाएको बताए पनि उनले फेरि पनि सरकारको दाबी भने गर्ने बताएका हुन् ।

उनले विश्वासको मत नदिए प्रतिनिधि सभा विघटन हुन सक्ने र त्यसको जिम्मेवार आफू नहुने बताए । प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार आफू प्रधानमन्त्री भए र त्यसपछि विश्वास प्राप्त गर्न नसके संसद् विघटन हुने र त्यसको आरोप आफूलाई लगाउन नमिल्ने तर्क गरे ।

उनले भने, ‘प्रतिनिधि सभा सदस्यको हिसाबले मैले दाबी गर्न सक्छु । म पनि दाबी गर्ने प्रयासमा छु । दाबी गर्न सक्छु । अहिलेसम्म मसँग एक सय २१ को मतभार छ । मलाई अलि सजिलो होला कि भनेर कोसिस गरिरहेको छु ।

Advertisement

यदि समर्थन प्राप्त भयो र त्यो राष्ट्रपतिलाई भरपर्दो आधार लागेर नियुक्त गर्नुभयो भने मैले सरकार बनाउँछु अनि एक महिनाभित्र फेरि विश्वासको मत लिनेछु । फेरि विश्वासको मत नदिएर अनि विघटन (प्रतिनिधि सभा) ग¥यो भनेर आरोप लगाउन पाइने छैन । विश्वासको मत नदिने अनि चुनावमा गयो भन्न त पाइने छैन ।’

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top