×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाली पनि चार्डड उडानमार्फत विदेश जान पाउने

९ जेष्ठ २०७८

९ जेठ, काठमाडौं ।

कोरोना महामारीको कारण नियमित उडान बन्द भए पनि सरकारले चार्डड उडानमार्फत नेपालीहरू पनि जान पाउने निर्णय गरेको छ । तर चार्डड उडानमार्फत विदेश जाने नेपालीहरू निकै काम भएको अध्यागमन विभागले जनाएको छ ।

Advertisement
Advertisement

विभागका अनुसार युरोप अमेरिकाजस्ता देशमा चार्टर्ड उडानमार्फत केही नेपालीहरू गए पनि वैदेशिक रोजगारीका लागि श्रम गन्तव्य देश खाडी र मलेसिया गएका छैनन् ।

एनआरएन, विभिन्न देशको कार्ड होल्डर नेपालीहरू भने युरोप, अमेरिका, जापान लगायतका देशमा भने फाट् फुट्ट गएको अध्यागमनले जनाएको छ ।

वैशाख २३ गतेदेखि भारत बाहेका देशमा नियमित उडान बन्द भएसँगै नेपालीका लागि विदेश जान बन्द गरिएको थियो । नियमित अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै नेपालमा रहेका विदेशीलाई फिर्ता लिनका लागि मात्र चार्टर्ड उडान अनुमति दिँदै आइएको थियो ।

नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लैजान १० चार्डड उडान अनुमति दिएसँगै विरोध पनि भएको थियो । तर अब भने सरकारले नेपालीलाई पनि विदेश लैजाने उडानलाई चार्टर्ड अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइसकेको छ ।

Advertisement

सरकारले चीनको ग्वाङजाउ र कतारको दोहामा हप्तामा एउटा नियमित उडान अनुमति दिने पनि निर्णय गरेको छ । तर त्यस्तो उडान यात्रु बोक्नका लागि नभई मेडिकल सामग्री आपूर्तिका लागि मात्र हुनुपर्ने छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आउँदो जुन १ देखि अन्तर्राष्ट्रिय उडानमा केही सहज बनाउने तयारी भएको जनाएको छ ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top