बर्दियामा अक्सिजन बैंक अभियान, अभाव हट्न थाल्यो

१० जेठ ७८, मंगलबार

११ जेठ, बर्दिया।

‘मेरो लागि अक्सिजनमा मेरो योगदान’ भन्ने नारासहित बर्दिया अक्सिजन बैंकको अभियान सुरु गरिएपछि बर्दियामा अहिले अक्सिजन अभाव भएको छैन ।

दोस्रो चरणको कोरोना महामारी फैलिन थालेपछि र निषेधाज्ञा लागू भएको एक हप्तासम्म बर्दियाका आठ वटै पालिकाबाट प्रमुख जिल्ला अधिकारीको अनुमतिमा पालो कुरेर बाँकेको नेपालगञ्जबाट अक्सिजन सिलिण्डर ल्याउनुपर्थ्यो । अहिले भने बर्दिया अक्सिजन बैंक स्थापना भएपछि त्यो समस्या हटेको छ ।

Advertisement

बर्दियामा अक्सिजन बैंकको स्थापना गरेको झन्डै एक महिनामा बर्दियाका समाजसेवी युवाले एक सय सत थान सिलिन्डर जोहो गरेका छन् । बर्दियाको सदरमुकाम गुलरिया नगपालिकाका युवा व्यवसायी, सामाजिक कार्यकर्ताले बैंक स्थापना गरेपछि बिरामीलाई निःशुल्क सिलिन्डर उपलब्ध हुन थालेको छ ।

कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट फैलिएसँगै अक्सिजन अभाव भइरहेका बेला बर्दियाका उद्योगी, व्यवसायी, समाजसेवीको सक्रियता तथा जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको समन्वयमा अक्सिजन बैंकको सुरुवात गरिएको हो ।

बर्दिया अक्सिजन बैंक सञ्चालनका लागि देश र विदेशबाट अहिलेसम्म झन्डै २५ लाख रुपैयाँ जम्मा भइसकेको छ । अहिले सङ्कलित रकमबाट अक्सिजन सिलिन्डर खरिद गर्न थालिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top