Nepal Times
Nepal Times
3
Shares

उपत्यकामा एक साता निषेधाज्ञा थपियो, किराना पसल पनि खोल्न नपाइने

उपत्यकामा एक साता निषेधाज्ञा थपियो, किराना पसल पनि खोल्न नपाइने

११ जेठ, काठमाडौं ।

उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको हो ।

थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.