मिर्गौला पीडितले बाँच्न त प्रधानमन्त्री नै हुनुपर्ने रहेछ : रविन्द्र मिश्र

११ जेठ ७८, बुधबार

१२ जेठ, काठमाडौं ।

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले मिर्गौला पीडितले बाँच्न त प्रधानमन्त्री नै हुनुपर्ने रहेछ भन्दै टिप्पणी गरेका छन् ।

कमेडियन आदर्श मिश्राका बुबा विनोद मिश्राको निधनपछि सामाजिक सञ्जालमार्फत् मिश्रले सो टिप्पणी गरेका हुन् । सो घटना एउटा प्रतिनिधि घटना मात्र भएको मिश्रको भनाई छ ।

‘स्ट्याड्अप कमेडियन आदर्श मिश्रले बुवा बचाउन गरेको संघर्ष, झेलेको झमेला, सहेको पीडा र झारेको आँशु एउटा प्रतिनिधि घटनामात्र हो।’ मिश्रले सामाजिक सञ्जालमार्फत् भने,

‘यो देशमा विभिन्न रोगबाट हरेक दिन राज्यको र नीजि भ्रष्टता र अकर्मण्यताका कारण यसैगरि हाम्रा बुबाआमा÷दाजुभाइ÷दिदीबहिनी जाने गर्छन्।’

उनले स्वास्थ्य आधारभूत मानव अधिकार भएको बताउँदै गुणस्तरीय र निशुल्क बनाउनुपर्ने बताए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top