×

NEPAL TIMES UPDATES

Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026

वैदेशिक रोजगारी : निषेधाज्ञाको समयमा झण्डै पाँच हजारले लिए श्रम स्वीकृति

१६ जेष्ठ २०७८

१६ जेठ, काठमाडौं ।

काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी भएको एक महिनाको अवधिमा लगभग पाँच हजार जनाले श्रम स्वीकृति लिएका छन् ।

Advertisement
Advertisement

वैदेशिक रोजगार कार्यालय ताहाचलबाट गएको जेठ १६ गतेपछि मात्रै लगभग पाँच हजार जनालाई श्रम स्वीकृति प्रदान गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिए ।

कोरोना महामारी रोकथामका लागि सरकारले गएको वैशाख १६ गतेदेखि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो । २३ गते मध्य रातिदेखि भने अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेको थियो ।

अन्तर्राष्ट्रिय उडान पनि बन्द हुनु र काठमाण्डौमा निषेधाज्ञा जारी भएसँगै विभागले पनि भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने अन्तिम श्रम स्वीकृति, नयाँ श्रम स्वीकृति लगायत सेवा बन्द गरेको छ । तर अनलाइनमार्फत प्रदान हुने पुनः श्रम स्वीकृति भने लिन सकिन्छ ।

तर नियमित उडान बन्द भएको समयमा पनि चार्डड जहाजमार्फत नेपाली नागरिक पनि विदेश जान सक्ने व्यवस्था गरेपछि कतिपय श्रमिकलाई कम्पनीहरूले जहाज चार्डड गरेर नै नेपालबाट लगेको र कतिपय गन्तव्य देशबाट आएका चार्डड जहाजले श्रमिकहरू लिएर गएका छन् ।

यसरी जाने श्रमिकलाई भने कार्यालयबाट पनि सेवा दिइएको महानिर्देशक दवाडीले बताए । ‘चार्डड जहाजमार्फत जाने लगभग ५० देखि ६० जनालाई हामीले कार्यालयबाटै सेवा दिएका छौँ,’

Advertisement

उनले भने,‘यदि कार्यालयसम्म आउन सक्नुहुन्छ भने अत्यावश्यक काम हामीले कार्यालय खोलेर गरिदिइरहेका छौँ र अब पनि गर्छौँ ।’

भर्खरको समाचार

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

सम्बन्धित खबरहरु

Scroll to Top