नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने

१८ जेठ, काठमाडौं ।

जापानी खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने भएकी छिन् ।

ओसाकाले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएको बताएकी छिन् । ओसाका पेरिसमा जारी प्रतियोगिताको दोस्रो चरणमा पुगेकी थिइन् ।

Advertisement

दोस्रो वरीयता प्राप्त ओसाकाले अस्ति भएको खेलमा रोमानियाकी प्याट्रिसिया मारिया टिगलाई हराएर दोस्रो चरणमा स्थान बनाएकी हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top