×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

बजेट कार्यान्वयनमा निर्वाचनले असर पार्दैन स् अर्थमन्त्री

१८ जेष्ठ २०७८

१८ जेठ, काठमाडौं ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी कात्तिक र मङ्सिरमा हुने मध्यावधि निर्वाचनले आगामी आवको बजेट कार्यान्वयनमा कुनै असर नगर्ने दाबी गरेका छन् ।

Advertisement
Advertisement

सरकारले अध्यादेशमार्फत बजेट ल्याउँदा कार्यान्वयनमा आशंका गरिएका बेला उनले निर्वाचन सरकारको रोजाइ नभई परिस्थितिजन्य बाध्यता भएको भन्दै कार्यान्वयनमा असर नगर्ने दाबी गरेका हुन् ।

बजेट कार्यान्वयनका लागि मन्त्रालयगत कार्ययोजनाहरू पनि माग गरिसकेकाले यसको कार्यान्वयनप्रति आशंका नगर्न उनले आग्रह गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमवार आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा बजेट कार्यक्रम राम्रो हुँदाहुँदै पनि कार्यान्वयनमा शंका गरिएको भन्दै उनले त्यस्तो हुन नदिन मन्त्रालयगत कार्यायोजना बनाएर सरकार अघि बढ्ने बताए ।

सरकारले शनिवार अध्यादेशमार्पmत आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गरेको थियो । सरकारले ल्याएको यो बजेट तथा कार्यक्रम यसपछि आउने सरकारले निरन्तरता दिने उनको दाबी छ ।

‘निर्वाचनपछि पनि एमाले नेतृत्वकै सरकार बन्ने सामथ्र्य छ,’ पौडेलले भने, ‘जनताप्रतिको जिम्मेवारी पूरा गर्न र संविधानको कार्यान्यवन गर्न बजेट ल्याएका हौं । टिप्पणी गर्नेले बजेटभित्र बसेर गर्नुपर्छ,’ उनले भने, ‘निर्वाचन हुँदै छ बजेट नल्याउ भन्न मिल्दैन ।’

Advertisement

सरकार जनताको स्वास्थ्यप्रति जिम्मेवार रहेको भन्दै उनले सबै जनतालाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने अभिभाराका साथ बजेट ल्याइएको दाबी गरे । उनले राजनीतिक दलका टिप्पणीबाट भ्रमित नभई आर्थिक क्रियाकलापमा लाग्न निजीक्षेत्रलाई आग्रह गरे ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top