×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा रोपाइँ सुरु

१९ जेष्ठ २०७८

१९ जेठ, काठमाडौं ।

कोरोना महामारीकै बीच धान रोपाइँ सुरु भएको छ । पहाडी धेरै जिल्लामा रोपाइँको काम सुरु भएको हो । काठमाण्डौ उपत्यकामा पनि रोपाइँ सुरु भएको छ ।

Advertisement
Advertisement

केही दिन अघि लगातार जसो पानी परेपछि किसानले रोपाइँ सुरु गरेका हुन् । निषेधाज्ञाकै बीच काठमाण्डौ उपत्यकाको मूलपानी, चाँगुनारायणलगायत क्षेत्रका किसानले रोपाइँको काम थालेका हुन् ।

त्यस्तै जुम्लामा मार्सी धान रोप्न किसानलाई भ्याइनभ्याइ छ । जुम्लामा कालीमार्सी र राती मार्सीको रोपाइँ धमाधम भइरहेको हो ।

जेठको पहिलो हप्तादेखि नै मार्सी धान रोप्न सुरु भएको थियो । जुम्लाका किसानले चैतमा मार्सीको बेर्ना राख्ने, जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र कात्तिकको पहिलो हप्तादेखि भित्र्याउने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

खेतबारीको काम गर्दा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड भने अपनाउन विज्ञले आग्रह गरेका छन् । सकेसम्म भौतिक दुरी सहित मास्कको प्रयोग गर्न तथा कम जनशक्तिले काम गर्न नार्क अन्तर्गत बाली तथा बागबानी अनुसन्धान निर्देशक वरिष्ठ वैज्ञानिक रामबहादुर केसीको सुझाव छ ।

बाग्लुङको गलकोट नगरपालिकाले सार्वजनिक सूचना नै निकालेर स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेको छ । पानी पर्याप्त भएका ठाउँमा रोपाइँलाई समस्या नपर्ने नगरपालिकाको कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताउए ।

खोला आसपास तथा बाह्रैमहिना सिँचाइ पुग्ने क्षेत्रमा रोपाइँको काम थालिएको हो । तराई तथा अरु ठाउँमा भने मनसुन सुरु भएपछि धान रोप्न सुरु हुनेछ ।

Advertisement

यसपालि समयमा नै मनसुन भित्रिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतया जून १० तारिखमा नेपालमा मनसुन भित्रने गर्छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top