×

NEPAL TIMES UPDATES

Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026
Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026

निषेधाज्ञाका कारण दूधको खपत ५० प्रतिशतले घट्यो, खपत कम हुँदा किसान मर्कामा

२० जेष्ठ २०७८

२० जेठ, काठमाडौं ।

निषेधाज्ञाको अवधिमा ५० प्रतिशत दुग्धजन्य पदार्थको खपतमा कमी आएको छ ।

Advertisement
Advertisement

निषेधाज्ञाका कारण उपभोक्ताबाट माग कम आएकाले किसानले उत्पादन गरेको दूध खपत आधाले घटेको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।

निषेधाज्ञाले होटल रेष्टुरेन्ट, स्कूललगायत दूध खपत हुने क्षेत्र बन्द रहेकाले दूधको माग घटेको बोर्डले जनाएको छ ।

निषेधाज्ञा अगाडि दैनिक साढे आठ लाख लिटर दूध सङ्कलन भइ खपत हुने गरेकोमा अहिले चार लाखको हाराहारीमा मात्रै सङ्कलन र बिक्री हुने गरेको बोर्डका योजना अधिकृत दिपेन्द्र अधिकारीले बताए । उनका अनुसार अहिले दूध सङ्कलनमा पनि समस्या छ । यस्तै दूधको खपत कम हुँदा किसान मर्कामा परेका छन् ।

किसानले उत्पादन गरेको १७ प्रतिशत मात्रै दूध विभिन्न सहकारी, डेरी उद्योगसहित औपचारिक क्षेत्रबाट सङ्कलन भइ बिक्रीवितरण हुने गरेको छ । बाँकी ७३ प्रतिशत किसान आफैँले प्रयोग गर्ने र होटल तथा रेष्टुरेन्टमा पुर्याउने गरेको सरकारको तथ्याङ्कले देखाएको छ ।

उत्पादन गरेको सबै दूध बजारसम्म नआउँदा दूधबाट लिनुपर्ने व्यापारिक लाभ किसानले लिन नसकेको अधिकृत अधिकारीले बताए । दूध र दुग्धजन्य पदार्थले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भए पनि नागरिकले यसको प्रयोग कम गर्ने गरेका छन् ।

Advertisement

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मानिस तन्दुरुस्त हुन प्रतिव्यक्ति वर्षमा ९१ लिटर दूध खान सिफारिस गरे पनि नेपालमा प्रतिव्यक्ति ७८.५ लिटर मात्रै खाने गरेको पाइन्छ । नागरिकले यसको प्रयोग बढाउनुपर्ने बोर्डका योजना अधिकृत अधिकारीको भनाइ छ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top