×

NEPAL TIMES UPDATES

Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026

विद्रोही समूह बोको हरामका नेता अबुबाकर शेकाउको ज्यान गएको दाबी

२४ जेष्ठ २०७८

२४ जेठ, एजेन्सी ।

नाइजेरियाको विद्रोही समूह बोको हरामका नेता अबुबाकर शेकाउको ज्यान गएको दाबी गरिएको छ ।

Advertisement
Advertisement

बोको हरामका नेता अबुबाकर शेकाउले आफ्नो हत्या आफैँले गरेका अर्को विद्रोही समूहले दाबी गरेको हो ।

विद्रोही समूह इस्लामिक स्टेट वेष्ट अफ्रिका प्रोभिन्सको अडियो रेकर्डिङ्गमा शेकाउले दुई समूहबीचको भिडन्तपछि आफ्नो हत्या गरेको उल्लेख गरिएको बीबीसीले जनाएको छ । तर, बोको हराम र नाइजेरिया सरकारले उनको ज्यान गएकोबारे कुनै पुष्टि गरेका छैनन् ।

Advertisement
Advertisement

नाइजेरियाको सेनाले यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top