२७ जेठ, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ३,७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएका छन् ।
उद्योगी, समाजसेवी एवं गोयल ग्रुपका अध्यक्ष कैलाशचन्द्र गोयललाई मातृशोक
दक्षिण अफ्रिकी क्रिकेटर डेविड मिलरले कर्णालीबाट खेल्ने
कस्तो रहला आज दिनभरको मौसम ?