×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

सात लाखभन्दा धेरैले कोरोना खोपको दोस्रो मात्रा पाए, अनियमितता गर्नेमाथि छानबिन हुने

३० जेष्ठ २०७८

३० जेठ, काठमाडौं ।

नेपालमा अहिलेसम्म सात लाखभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा पाएका छन् ।

Advertisement
Advertisement

अहिलेसम्म नेपालले ४२ लाख ४८ हजार खोप प्राप्त गरेकोमा सात लाखभन्दा धेरैलाई दोस्रो मात्रा पनि दिइएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म २४ लाखभन्दा धेरैले खोपको पहिलो मात्रा पाएका छन् । यस्तै अहिले ६० देखि ६४ वर्ष उमेर समूहका लागि भइरहेको खोप कार्यक्रममा अहिलेसम्म तीन लाखभन्दा धेरैले भेरोसेल खोपको पहिलो मात्रा पाएका छन् ।

अहिले चलिरहेको खोप कार्यक्रममा धेरै ठाउँमा अनियमितता भएको गुनासो आएकाले यसबारे छानबिन हुने खोप शाखाका प्रमुख डा. गौतमले बताए ।

चिनेजानेको भरमा र दबाबमा केही ठाउँमा खोपमा अनियमितता भइरहेको गुनासो आएकाले छानबिन हुने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनुभयो । यसका लागि समन्वय र अनुमगन समिति बनेको पनि उनले बताए ।

अहिले केन्द्रबाट प्रदेश, प्रदेशबाट जिल्ला र जिल्लाबाट पालिकामा खोप पठाउने गरिएको छ । सरकारले तोकेको प्राथमिकताका आधारमा खोप नदिए त्यसको छानबिन हुने उनले बताए ।

Advertisement

यस्तै कोरोनाविरुद्धको खोप निःशुल्क वितरण गर्ने गरिएकाले कोही कसैले बिक्री गरे वा बिक्री गर्ने प्रयास गरेको थाहा पाए नजिकैको सम्बन्धित निकायमा खबर गर्न पनि मन्त्रालयको आग्रह छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top