×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भत्ता र व्यवस्थापनको माग राखेर पुनर्निर्माण प्राधिकरणका प्राविधिकले आन्दोलन थाले

४ असार २०७८

४ असार, काठमाडौं ।

भत्ता र व्यवस्थापनको माग राखेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरूले आन्दोलन थालेका छन् ।

Advertisement
Advertisement

सरकारले अतिरिक्त सेवा सुविधा नदिएको तथा आउँदो असार मसान्तपछि सम्झौता सकिने भएकाले आन्दोलन गर्नुपरेको प्राधिकरणको प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले जनाएको छ ।

पुनर्निर्माण प्राधिकरणले पाँच वर्षे समयावधि सकिएकाले असार मसान्तपछि सम्झौता नवीकरण नगर्ने जनाएको छ । आफूहरूलाई विपद् जोखिम प्राधिकरणसहित अरू ठाउँमा व्यवस्थापनको बाटो खुला गर्नुपर्ने तथा सरकारले दिन्छु भनेको भत्ता दिनुपर्ने समितिका संयोजक अविनाश अमरले बताए । महामारीको यो बेला सम्झौता नवीकरण नभए झन्डै तीन हजार प्राविधिक बिचल्लीमा पर्ने उनले बताए ।

आउँदो असार १० गते सामूहिक राजीनामा दिने र ११ गते सिंहदरबार घेर्ने कार्यक्रम रहेको समेत संयोजक अविनाश अमरले बताए ।

Advertisement

प्राविधिकले पाउने भत्ताका लागि अर्थ मन्त्रालयमा प्रस्ताव लगेकाले समस्या नहुने तर तोकिएको समयावधि नै सकिएकाले करार सम्झौता नवीकरण हुन नसक्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top