×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

बाढी र पहिरोले १६ वटा सडक बन्द

६ असार २०७८

६ असार, काठमाडौं ।

बाढी र पहिरोका कारण देशका १६ वटा सडक बन्द भएका छन् । मनसुन सुरु भएपछि पहिरो तथा बाढीका कारण बन्द भएका राजमार्गसहितका ५१ वटा सडकमध्ये २४ वटा एकतर्फी सञ्चालनमा आएका छन् । एघार वटा सडक भने मर्मतपछि नियमित सञ्चालनमा आइसकेका छन् ।

Advertisement
Advertisement

पछिल्लो पटक खोड्पे–चैनपुर सडक अन्तर्गत बझाङको तमैलमा मर्मतपछि सडक खुलेको छ । साँफेबगर–मार्तडी–कोल्टी सडक खण्ड अन्तर्गत बाजुराको बार्जुगाड र हड्डे खोलामा पहिरो झरेको छ । गएको असार १ गतेदेखि बन्द यो सडक भोलिसम्ममा खुलाउने तयारी भएको विभागले जनाएको छ ।

त्यस्तै डुम्रे–बेसीसहर–चामे सडक खण्ड अन्तर्गत मनाङ र लमजुङका विभिन्न भागमा सडक भत्केको छ । मनाङको तिमाङ छहरामा गएको जेठ ३१ गते तथा धारापानी, बगरछापलगायतका ठाउँमा असार ३ गतेदेखि बन्द सडक आउँदो २० गतेसम्म खुलाउने गरी तयारी भइरहेको छ । अरनिको राजमार्ग अन्तर्गत काठमाण्डौ–कोदारी सडक सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले बन्द छ ।

त्यस्तै रसुवाको स्याब्रुबेसी–रसुवागढी तथा मैलुङ–स्याब्रुबेसी सडक बन्द छ । धेरै क्षति भएका यी सडक तत्काल खुलाउन सक्ने अवस्था नरहेको पनि सडक विभागले जनाएको छ ।

Advertisement

मनसुन सुरु नहुँदै सडक विभागले बाढी र पहिरोले सडक बन्द भइहाले तत्काल खुलाउने गरी तयारी भइरहेको जनाएको थियो । विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले एक सय ९५ ठाउँमा हेभी इक्युपमेन्ट तयारी अवस्थामा राखिएको बताउनुभएको थियो ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top