×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ला लिगा : नयाँ सिजनको खेल तालिका सार्वजनिक, पहिलो एल क्लासिको अक्टोबरमा

१७ असार २०७८

१७ असार, काठमाडौं ।

स्पेनिस ला लिगा फुटबल २०२१÷०२२ को नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । बुधवार ला लिगाको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको हो ।

Advertisement

नयाँ सिजन सुरु हुने पहिलो दिन अगस्ट १४ मा १० वटा खेल हुनेछन् । च्याम्पियन एट्लेटिको मड्रिडको पहिलो खेल सेल्टा भिगोसँग हुने भएको छ । त्यस्तै रियल मड्रिडले पहिलो खेलमा अल्भेससँग खेल्दा बार्सिलोनाले रियल सोसिडासँग खेल्ने भएको छ ।

Advertisement

यस्तै बार्सिलोना र रियल मड्रिडबीचको पहिलो एल क्लासिको खेल अक्टोबर २४ मा दोस्रो खेल मार्च २० मा हुने भएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top