×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इङ्ग्ल्यान्ड र श्रीलङ्काबीचको अन्तिम एक दिवसीय क्रिकेट रद्द

२१ असार २०७८

२१ असार, काठमाडौं ।

घरेलु टिम इङ्ग्ल्यान्ड र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट रद्द भएको छ। वर्षाका कारण खेल हुन नसकेपछि अन्तिम एक दिवसीय क्रिकेट नतिजा विहीन भएको हो । इङ्ग्ल्यान्डको काउन्टी ग्राउन्ड ब्रिस्टोलमा श्रीलङ्काले इङ्ग्ल्यान्डलाई १ सय ६७ रनको लक्ष्य दिएको थियो ।

Advertisement

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ४१ ओभर एक बलमा अलआउट हुँदै एक सय ६६ रन बनायो । उसका लागि दसुन सनाकाले सर्वाधिक ४८ रन बनाए । इङ्ग्ल्यान्डका टम कुरानले चार विकेट लिए । तर, पटक पटक पानी परेपछि इङ्ग्ल्यान्डले जवाफी ब्याटिङ गर्न नपाएपछि खेल रद्द भएको हो ।

Advertisement

अन्तिम खेल नतिजा विहीन भएसँगै इङ्ग्ल्यान्डले ३ खेलको श्रृङ्खला २–० ले जितेको छ । अघिल्ला दुई खेलमा इङ्ग्ल्यान्ड श्रीलङ्कालाई हराएको थियो । त्यस्तै इङ्ग्ल्यान्डले तीन खेलको ट्वान्टी ट्वान्टी श्रृङ्खला पनि ३–० ले जितेको थियो।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top