×

NEPAL TIMES UPDATES

Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026

क्युवामा सरकारविरुद्ध प्रदर्शनमा एकजनाको मृत्यु

३० असार २०७८

३० असार, एजेन्सी ।
क्युवामा सरकार विरोधी प्रदर्शनको क्रममा एकजनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन्।

सरकार विरोधी दुर्लभ प्रदर्शन सुरु भएयताको यो पहिलो पुष्टि भएको मानवीय क्षति हो।

Advertisement

मृत्यु हुने व्यक्ति ३६ वर्षका डिउबिस लौरेन्सिओ तेहेडा रहेको क्युवाको सरकारी सञ्चारमाध्यमले जनाएको छ। उनको राजधानी हवानाको बाहिरी क्षेत्रमा सोमबार मृत्यु भएको हो।

सरकारी सम्पत्तिमा आक्रमण गर्नेहरु मध्ये उनी एक रहेको दाबी अधिकारीहरुले बताएका छन्। तर प्रत्यक्षदर्शीहरुले भने सुरक्षाकर्मीहरुले प्रदर्शनमा सहभागीहरुलाई निशाना बनाएको बताएका छन्।

क्युवामा गएको आइतबारदेखि देशव्यापी रुपमा सरकारविरोधी प्रदर्शन सुरु भएको हो। प्रदर्शनमा सहभागी भएका मध्ये दर्जनौँ व्यक्ति पक्राउ परेका छन्। सञ्चारमाध्यम तथा विपक्षीहरुका अनुसार केही दशक यताकै ठूलो सरकार विरोधी प्रदर्शनमा हजारौँ मानिस सहभागी भएका छन्।

क्युवाका नागरिकहरु अस्तव्यवस्त बनेको अर्थतन्त्र तथा खाद्यान्न, औषधिसहितको अभावलाई लिएर आक्रोशित छन्। यस्तै कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले गरेको कमजोर प्रयास तथा मूल्य वृद्धिका कारण पनि क्युवनहरु सरकारप्रति आक्रोशित रहेका छन्।

क्युवामा विरोध प्रदर्शनमा सहभागी हुनेहरुलाई कडा कारवाहीको व्यवस्था रहेकाले यस प्रकारको प्रदर्शनलाई महत्वपूर्ण मानिन्छ। प्रदर्शनकारीहरुले स्वतन्त्रता माग गर्दै अधिनायकवाद अन्त्य हुनु पर्ने भन्दै नारावाजी गरेका छन्।

Advertisement

कम्युनिष्ट मुलुक क्युवाका राष्ट्रपतिले आफ्ना समर्थकलाई प्रदर्शनकारीको प्रतिवाद गर्न आग्रह गरेका थिए। राष्ट्रपति मिगुएल डियाज–कनालले टेलिभिजनमार्फत सम्बोधन गर्दै आफ्नो देशमा अहिले भएको प्रदर्शनमा अमेरिकाको हात रहेको आरोप पनि लगाएका थिए।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top