टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिद्वारा बिदाइ

टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिद्वारा बिदाइ

३१ असार, काठमाडौं ।

टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिदाइ गरेकी छन् । शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय झण्डा हस्तान्तरण तथा शुभकामनासहित बिदाइ गरीन् ।

राष्ट्रपति भण्डारीले ओलम्पिकका लागि सेभ दी मिसन रहेका सदस्यसचिव रमेश सिलवाललाई झण्डा हस्तान्तरण गरेकी हुन् । उनले खेलका आवश्यक नियमहरु पालना गरेर अनुशासनमा रहेर खेल्न पनि खेलाडीलाई आग्रह गर्नुभयो। भोलि सुटिङ र जुडोको टोली जापान जानेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.