३ साउन, काठमाडौं ।
जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। बालकुमारीमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा १९ जना सांसद उपस्थित थिए। तीमध्ये १८ जनाले देउवालाई मत दिने भएका हुन् ।
शुक्रबारदेखि वर्षा र हिमपात,सतर्क रहनूः प्राधिकरण
एनपीएलका ‘म्यान अफ द म्याच’लाई एक्स्ट्रिमले दियो चाँदीको बल, शेर मल्ल पहिलो खेलाडी
ब्राजिलको राष्ट्रपतिमा पराजित बोल्सोनारोलाई विदेश जान प्रतिबन्ध