लागुऔषधसहित दुई पक्राउ

२० असार ७५, बुधबार
Share this
754shares

मोरङ, असार २०

Advertisement

मोरङको विराटनगर–१५ बाट ९० एम्पुल लागुऔषध टिडिजेसिकसहित दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी धरान –८ बस्ने सकुल अधिकारी र सोही ठाउँका सन्दिप शाह रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले दुबैलाई अपरान्ह ४ बजे भारत जोगबनी बजारबाट लागुऔषध खरिद गरी धरानतर्फ लैजादै गर्दा पक्राउ गरेको हो ।दुबैलाई थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top