×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

अाफुभन्दा १० बर्ष कान्छा निक जोनसकाे ९ अाैँ गर्लफेन्ड प्रियंका !

२५ असार २०७५

एजेन्सी ः चर्चित अभिनेत्री ३५ बर्षिय प्रियंका चोपडा अहिले २५ बर्षिय अमेरिकी सिङ्गर निक जोनस सँग प्रेममा रहेको खुलेको छ । एक रिर्पोटका अनुसार जुलाई अन्तिमसम्ममा उनीहरुको इन्गेजमेन्ट हुने सम्भावना छ ।

तर यसको पुष्टि भने भैसकेको छैन ।उनीहरुले एकआर्काको परिवारसँग समेत भेटघाट गरेको जनाईएको छ । उनीहरु यतिबेला एकअर्कासँग समय बिताईरहेका छन् ।निकले अहिले सम्म आठ जनासँग प्रेम गरिसकेका छन् ।

Advertisement
Advertisement

उनीहरुको प्रेम रहेको कुरा साँचो भए प्रियंका निकको नवौँ गर्लफेन्ड हुनेछिन् ।प्रियंका निकभन्दा दश बर्ष जेठी छिन् ।निकले प्रेम गरेका मध्ये एकजना युवती ८ वर्ष जेठी थिईन् भने अर्की १४ बर्ष जेठी थिईन् ।

Advertisement
Advertisement

निकका अघिल्ला प्रेमिकाहरुमा चर्चित सिङ्गर्स माईली साईरस र सेलेना गोमेज रहेको चर्चा छ । चाँडै नै चलचित्र ‘भारत’ मार्फत बलिउडमा कम्ब्याक गर्न लागेकी प्रियंका र निकको भेट मेट गालाको इभेन्टमा अघिल्लो बर्ष भएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top