कतारमा कुल जनसंख्याको ८० प्रतिशतले लगाए पहिलो डोज खोप

८ भदौ, दोहा ।

नेपाली श्रमिकको प्रमुख गन्तव्य मध्येको एक कतारमा कुल जनसंख्याको ८० प्रतिशतभन्दा धेरैले कोरोनाविरूद्धको पहिलो डोज खोप लगाएका छन् ।

सबैभन्दा धेरै पहिलो डोज खोप वितरण गर्ने मुलुकमा कतार विश्वकै दोस्रो हो भने दुबै डोज खोप वितरण गर्ने पाँचौ देश बनेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार कुल जनसंख्याको ८०.१ प्रतिशतले कम्तीमा पहिलो डोज खोप प्राप्त गरेका छन् भने ६९.९ प्रतिशत मानिसले खोपको दुबै मात्र डोज प्राप्त गरिसकेको जनाएको छ । अहिलेसम्म ४२ लाख ६८ हजार २५५ डोज खोप वितरण गरिसकेको मन्त्रालयले जनाएको छ ।

खोप अभियान तीब्र पारिएसँगै यहाँ संक्रमण हुनेको संख्यामा पनि कमी आएको छ । कतारमा पछिल्लो २४ घण्टामा २८९ जनामा मात्र नयाँ संक्रमण भेटिएको छ । योसंगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख ३१ हजार १२६ पुगेको मन्त्रालयले जनाएको छ ।

यसअवधिमा २११ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसंगै कोरोनाबाट निको हुनेको संख्या २ लाख २७ हजार ६५६ पुगेको छ । संक्रमणबाट अहिलेसम्म ६०१ जनाको मृत्यु भएको छ । यहाँ पछिल्लो एक महिनायता मृत्युदर शुन्य रहेको छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top