×

NEPAL TIMES UPDATES

Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026

बडिविल्डीङ र फिटनेस सेन्टरहरुलाई पनि करको दायरामा ल्याइने

२९ असार २०७५

विराटनगर,असार २९
अब प्रदेश १ का बडिविल्डीङ र फिटनेस सेन्टरहरुलाई पनि करको दायरामा ल्याइने भएको छ । मोरङमा १७ सहित प्रदेश १ मा ३५ बटा बडिविल्डीङ र फिटनेस सेन्टर भएपनि करको दायरामा नआएकोले मोरङ बलिविल्डङ एण्ड फिटनेस एसोसिएसनले करको दायरामा ल्याउन पहल गर्ने भएको हो ।

विराटनगरमा मात्र २५ लाख देखि ५ करोड लगानी गरेर यस्ता फिटनेस सेन्टर संचालनमा ल्याइएको छ । तर पनि अझैसम्म यस्ता सेन्टरहरु करको दायरामा आउन सकेका छैनन । स्थानीय तहले करको दायरा फराकिलो बनाउनु पर्ने सुझावहरु आइरहेका बेला एसोसिएसनले यस्तो पहल गरेको एसोसिएसन मोरङका अध्यक्ष अमलेश कर्णले जानकारी दिए ।

Advertisement
Advertisement

यसैबीच विराटनगरमा पहिलो पटक एक हप्ते तालिम संचालन गरिने भएको छ । मोरङ बलिविल्डङ एण्ड फिटनेस एसोसिएसनले साउन ५ लेखि ११ गते सम्म विराटनगरमा प्रदेश स्तरीय तालिम दिन लागेको छ ।

वर्षौ देखी फिटनेस क्लवहरु संचालन हुदै आएका भएपनि दक्ष प्रशिक्षक नभएका कारण प्रशिक्षकलाई दक्ष बनाउन यस्तो तालिम दिन लागेको कर्णले जानकारी दिए । पछिल्लो समय फिट हुन, स्वस्थ हुन फिटनेस धाउनेको सङख्या बढ्दै गएकाले उपकरण, न्युट्रेसन, जस्ता कुरामा बढी ध्यान दिनुपर्ने भएकोले प्रशिक्षकहरुलाई तालिम दिन लागेको उनले बताए ।

Advertisement
Advertisement

वाहिरबाट हेर्दा मात्र एक्ससाइज जस्तो देखिएपनि यसका लागि धेरै कुरा मिलाउन आबश्यक भएको र नयाँ प्रविधिको वारे पनि ज्ञान हासिल गर्न तालिमको आयोजना गर्न लागिएको कर्णको जानकारी दिए । प्रशिक्षणका लागि काठमाण्डौ र विदेशबाट पनि प्रशिक्षक ल्याउने आयोजकले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top