×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालीले नचाहेको अनुदान लिनैपर्छ भनी विदेशीले घर-घर पुगेर दबाब दिनु बिडम्बना : रावल

२४ भाद्र २०७८

२४ भदाै, काठमाडौँ ।

एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीले नेताहरूका घर-घरमा पुगेर भेटघाट गरिरहेको भन्दै एमालेका उपाध्यक्ष भीम रावलले असन्तुष्टि जनाएका छन् । बिहीबार एमाले उपध्यक्ष रावलले सामाजिक सञ्जालमार्फत संविधान जारी गर्न लाग्दा र सरकार परिवर्तन हुँदा त्यस्तै हुनेगरेकाे भन्दै  एमसीसीकाे सक्रियताबारे असन्तुष्टि जनाएका हुन् । ।

Advertisement
Advertisement

रावलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘संविधान जारी गर्न लाग्दा नेताको घरमा पुगेर विदेशीले दबाब दिने, सरकार परिवर्तन हुनलाग्दा त्यस्तै हुने र हुँदाहुँदा नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर-घर पुगेर दबाब दिने, कस्तो विडम्बना !’ रावलले अगाडि पुकार गरेका छन्, ‘हे आमा नेपाल, नेताहरूलाई स्वाधीनता, स्वाभिमान र मर्यादाको सद्‌बुद्धि देउ !’

बिहीबार बिहान काठमाडौं ओर्लिएको एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले पहिलो भेट एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरेका छन् । अहिले उक्त टोलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेटिरहेको छ ।

Advertisement

चार दिने नेपाल भ्रमणमा रहेकाे टाेलीले त्यसपछि राजनीतिक दलका अन्य नेताहरूका साथै प्रधानमन्त्री शेरबहादुर देउवा‍लगायतलाई भेट्ने कार्यक्रम रहेको छ ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top