२५ भदौ, काठमाडौं ।
प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश भएको छ ।
शुक्रबार संसदको तेस्रो बैठक सुरु हुनासाथ अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेश गरिरहेका छन् । यता एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन् ।
फ्रान्समा लुटपाट र आगजनी त्यसै भएको होइन, भारतसँग के कनेक्सन ?
हुथीले हान्यो क्षेप्यास्त्र, ५३ को मृ*त्यु, अमेरिकाले जारी गर्याे सुरक्षा अलर्ट
अस्ट्रेलियामा पनि हिंसाको त्रास