×

NEPAL TIMES UPDATES

Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026

निर्वाचन आयोग र सभामुखविरुद्ध परेका छुट्टा–छुट्टै रिटमा आज सुनुवाई हुँदै

२८ भाद्र २०७८

२८ भदाै, काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल सहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ ।

Advertisement
Advertisement

सर्वोच्च अदालतमा न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासले सो मुद्दामा अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा सुनुवाइ गर्न लागेको हो ।एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध छुट्टा–छुट्टै तीन वटा रिट दायर गरेका छन् । ती मध्ये दुई वटा रिटमा आज अन्तरिम आदेश दिने/नदिने विषयमा सुनुवाइ हुन लागेको हो ।

Advertisement
Advertisement

नेकपा एमालेले १४ जना सांसदलाई कारबाही गरेपछि सभामुखले सांसद पद निलम्बन नगरेको भन्दै अध्यक्ष ओलीले सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध रिट दायर गरेका थिए ।सो रिटमा भदौ २२ गतेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले अन्तरिम आदेशका लागि भदौ २८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top