कति छ आज सुनचाँदी तोलाको ?

२९ भदौ, काठमाडौँ ।

नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन मंगलबार पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । मंगलबार चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

Scroll to Top