२०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन हुँदै

३ भदौ, काठमाडौं ।

नेपालमा २०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ ।

नेपालमा २०७२ को संविधान जारी भएको दिनको अवसर पारेर दिउँसो १२ बजे प्रदर्शन हुने भएको हो ।

Advertisement

‘नेपाल अधिराज्यको संविधान २०४७ पुनर्स्थापना मूल आयोजक समिति’ ले प्रदर्शन गर्न लागेको हो ।

यो समितिले आमजनतालाई राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको निमित्त एकतावद्ध भई प्रदर्शनमा सहभागी हुन आह्वान पनि गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top