सरकारले बाँड्यो २० करोडको तक्मा

काठमाडौं : तजबीजी निर्णय र भागबन्डाका आधारमा सरकारले इतिहाँसमै धेरै नौ सय तीन जनालाई विभूषण बााड्ने निर्णय गरेको छ । देश कोरोना महामारीले आक्रान्त बनेको बेला विभूषण बनाउन मात्रै करिब २० करोड खर्च हुने गृह मनत्रालयले जनाएको छ ।

गत वर्ष केपी ओली नेतृत्वको सरकारले पाँ सय ९४ जनालाई विभूषित गर्न १२ करोड खर्च गरेको थियो । संख्या मात्र होइन, छनोटमा परेका व्यक्तिहरुको सत्तारुढ गठबन्धनका नेताहरुको सिफारिसका आधारमा राज्यको सबैभन्दा ठूदो सम्मान मानिने विभूषणमा भागबन्डा भएको हो ।

गत वर्ष समयमा मल नल्याएर बिसानको बिचल्ली बनाउने हुमनाथ कोइरालालाई पनि सरकारले विभूषण प्रदान गर्ने निर्णय गरेको छ । उनलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा समेत राखेको थियो । अन्य कतिपय विवादास्पद पृष्ठभूमिका वयक्ति पनि विभूषित हुने सूचीमा अटाएका छन् ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top