×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

गुण एयरलाइन्सले दशैँअघि नै काठमाडौं-सुर्खेत हवाई उडान गर्ने

४ आश्विन २०७८

४ असोज, सुर्खेत ।

निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले दशैँअघि नै सुर्खेत–काठमाडौं नियमित उडान सुरु गर्ने तयारी थालेको छ । भर्खरै संचालनमा आएको निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले दशैँअघि नै सुर्खेत–काठमाडौं हवाई सेवा संचालन गर्ने तयारी थाले हो ।

Advertisement
Advertisement

देशका पाँचवटा गन्तव्यमा उडान भर्ने गरी गृहकार्य अन्तिम चरणमा पुगेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले बताए । ‘एयरलाइन्ससँग हाल पाँचवटा जेट इन्जिन र दुईवटा ट्विनअटर जहाज छन्’, उनले भने, ’सुरुवाती उडान सुर्खेत, पोखरा, भरतपुर, चितवन, भैरहवा र नेपालगंजका लागि भर्ने योजना छ ।’

नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लगिसकेकाले केही दिनमा सुर्खेतमा परीक्षण उडान गर्न लागेको प्रवक्ता थापाले बताए ।

‘हाम्रो लक्ष्य भनेकै ग्राहकहरूलाई सस्तो भाडादर कायम गरेर सेवा प्रवाह गर्नु हो’, थापाले भने, ‘यसै पनि कर्णाली पर्यटनका लागि भर्जिन गन्तव्य हो, काठमाडौं आएका पर्यटकलाई सिँधै सुर्खेत पु¥याउन गुण एयरलाइन्स जुट्दै छ । यसले कर्णालीको पर्यटनलाई चिनाउन थप सहयोग पुग्नेछ ।’

सुर्खेत–काठमाडौं र काठमाडौं–सुर्खेत उडान दैनिक एउटा हुने थापाले जानकारी दिए ।

यसभन्दा अघि सुर्खेत–काठमाडौंका लागि बुद्ध एयरले मात्र उडान भर्दै आएको थियो । निजी क्षेत्रको विमान कम्पनी बुद्ध एयरलाइन्सले मात्र सुर्खेत उडान भर्ने गरेकामा अब गुण एयरलाइन्सले उडान भरेमा दुई कम्पनीले सुर्खेत–काठमाडौं, काठमाडौं–सुर्खेतको उडान भर्नेछन् ।

दुई विमान कम्पनीले उडान भरेमा सुर्खेतबाट काठमाडौं र काठमाडौंबाट सुर्खेतको हवाई भाडा सस्तो हुने कर्णालीबासीले विश्वास गरेका छन् ।

बुद्धले हाल सुर्खेत–काठमाडौं उडान भाडा प्रतियात्रु दैनिक आठ हजार १२५, नौ हजार १२५ र ११ हजार रुपेयाँ कायम गरेको छ ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top